दफा ३८
बोनस ऐन, २०३० मा संशोधन

बोनस ऐन, २०३० को,–
(१) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा ५ को उपदफा (२) मा रहेका “आयकर ऐन, २०३१ को दफा १२ बमोजिम”
भन्ने शब्दहरुको सट्टा “आयकर ऐन, २०५८ बमोजिम” भन्ने शब्दहरु राखिएका छन् ।